अर्थतन्त्र
नेपालको अर्थतन्त्र, बजार, बैंक र व्यापार।

अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ
बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको

एआई डाक्टरको विकल्प वा व्यापारिक प्रपञ्च ?
आर्या राओ र मार्क सुची प्रत्येक केही हप्तामा, एआईले डाक्टरको बराबरी गरेको, डाक्टरलाई जितेको, वा अन्ततः डाक्टर बन्न तयार भएको घोषणा गर्ने अर्को समाचारको शीर्षक सार्वजनिक हुन्छ। पछिल्लो वेभ परिचित शक्तिका साथ आएको छ: विभिन्न अध्ययनहरूले दाबी
_SHbQWKUUPd.jpg)
यसरी चलाइँदै छ हेटौँडा कपडा उद्योग (तस्बिरहरू)
काठमाडौँ । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएसँगै ३ वटा लुम सञ्चालन गरिएको छ । अन्य २ लुम भने मर्मत भइरहेको छ । सरकारले नेपाली सेनालाई उद्योगको मर्मत
ट्राफिक नियम पाठ्यक्रममा राख्नु, राइड सेयरिङ कानुन शीघ्र
घटनापछि गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनको सिफारिस खण्डमा ट्राफिक नियमलाई विद्यालयस्तरकै पाठ्यक्रममा राख्न र राइड सेयरिङ सम्बन्धी कानुन छिटो निर्माण र कार्यान्वयन गर्न भनिएको छ ।
यस्तो छ आज विदेशी मुद्राको भाउ
६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात-निर्यात ह्वात्तै बढ्यो
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै वैदेशिक व्यापारमा उछाल देखिएको छ । भन्सार विभागका अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ ।
मंसिरदेखि मासु जाँच अनिवार्य, सुध्रिएला बजार ?
अहिलेसम्म सरकार र निजी क्षेत्रको ठूलो लगानीमा निर्माण भएका केही ठूला र आधुनिक वधशाला पूर्णरूपमा बन्द वा अलपत्र अवस्थामा छन् ।
गरिमा चौधरीको न्यायका लागि सिरहाको गोलबजारमा पनि प्रदर्शन
बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर सिरहाको गोलबजारमा पनि प्रदर्शन भएको छ ।
विश्वविद्यालयमा छैनन् रजिस्ट्रार, रोकियो बजेट
पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा पनि रजिस्ट्रार नियुक्ति भएको छैन ।
सेजबाट बाहिरिने उद्योगले बनेका संरचना बेच्न नपाउने, कवाड बनाउनुपर्ने बाध्यता
विशेष आर्थिक क्षेत्र (सेज) को जग्गा बहाल सम्बन्धी प्रावधानले सेजबाट बाहिरिने उद्योगीले उद्योगको संरचना सेज अन्य उद्योगीलाई बिक्री गर्न नमिल्दा-नपाउँदा करोडौँ लागतमा निर्मित संरचना आफै भत्काएर कवाडको मूल्यमा दिनुपर्ने बाध्यता रहेको छ ।

मासिक ६० हजार टन ग्यास आयात गर्ने तयारी : सङ्कट कसरी टर्ला
नेपालमा खाना पकाउने ग्यासको अभाव टार्न भारतबाट आयात बढाउने र वितरण प्रणाली चुस्त बनाएर डेढ साताभित्र आपूर्ति सहज पार्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।
इकोनोमिक डाइजेस्ट: नेपालको व्यापार समाचारको स्न्यापसट
निर्यात ६१.७२ प्रतिशतले बढे पनि नेपालको व्यापार घाटा २४.८८ प्रतिशतले बढ्यो
ट्रम्पले क्यानाडा व्यापार सम्झौता अगाडि बढिरहेको बताएका छन्, नयाँ मेक्सिको सम्झौतामा वार्ताको घोषणा गरे
नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोकेको छ
चलिरहेको अशान्तिबीच बोलिभियाका राष्ट्रपतिले अर्थमन्त्रीलाई बर्खास्त गरेका छन्
वेस्ट बैंकको छुट्टाछुट्टै घटनामा दुई प्यालेस्टिनीको मृत्यु भएको छ
नेपालको राजनीतिक तथा आर्थिक ब्रिफिङ (अगस्ट २१)
नेपाल स्विस चेम्बरले व्यवसायिक सञ्जालका लागि आजीवन सदस्यहरूलाई ल्याउँछ
यमनको अल-माखा बन्दरगाह बन्दले जीविकोपार्जन र व्यापारलाई खतरामा पार्छ

त्रिभुवन विश्वविद्यालयको बजेट मुख्य नियुक्तिहरू बाँकी रहेकाले रोकिएको छ
काठमाडौं, भदौ २१, रेक्टर, रजिष्ट्रार र सिनेट सदस्य नियुक्तिमा भएको ढिलाइले कतिपय सार्वजनिक विश्वविद्यालयका बजेट र नीति कार्यक्रमको स्वीकृतिमा असर परेको छ भने कतिपय संस्थाले अघिल्लो आर्थिक वर्षदेखि नै अग्रिम खर्चमा सञ्चालन गर्न छाडेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ आर्थिक वर्षमा अल

गाँजा खेतीलाई व्यवस्थित गर्न अर्थ मन्त्रालय तयार छ : मन्त्री वाग्ले
काठमाडौं, भदौ २१ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गाँजा खेतीलाई कानून बमोजिम नियमन भए सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका छन् । राष्ट्रियसभामा शुक्रबारको प्रश्नोत्तरको क्रममा वाग्लेले यस्तो बताएका हुन् । राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापको

वाणिज्य बैंकका सीईओहरू NRB गभर्नरका लागि योग्य छन्
काठमाडौं, भदौ २१ – प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार बसेको बैठकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि बाटो खुला गर्ने निर्णय गरेको छ । समितिमा अहिले नेपाल राष्ट्र बैंक विधेयक, २०८३ दर्ताको विषयमा छलफल भइरहेको छ

नेप्से १० दशमलव ६७ अंकले घट्यो, कारोबार ४ अर्ब १६ करोडमा झर्यो
काठमाडौं, भदौ २१ नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो कारोबार सत्रमा ७ दशमलव १७ अंकले बढेर शुक्रबार १० दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ६१८ अंकमा बन्द भयो । बिहीबारको ४ अर्ब ४० करोडको तुलनामा शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँको सेयर हस्तान्तरण हुँदा कारोबार रकम पनि घटेको छ । मूल्य

सरकारसँग विमुद्रीकरणको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले
काठमाडौं, भदौ २१ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालमा नोटबन्दी गर्ने सरकारको कुनै योजना नभएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले बानेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको नागरिक, नीति तथा नेतृत्व संवाद कार्यक्रममा वाग्लेले यस्तो बताएका हुन् । छलफलमा सहभागीहरु qu