Nepali KuraNEWS

राजनीति

नेपालको राजनीति, सरकार र निर्वाचन।

प्रत्यक्ष28 स्रोतJust now
नेपालीRatopati

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउन केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सो समूहले भदौ १७ गते केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको

पूरा पढ्नुहोस्
नेपालीNepal News

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् । टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, ‘आज साँ

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar
  • ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीपछि जलविद्युत आयोजनाका टनेलमा फसेकाको उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताए।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर…
  • खोज तथा उद्धारका लागि नेपाल विद्युत प्राधिकरण र मन्त्रालयबाट उच्च तहका विज्ञ अधिकारीहरु परिचालन गरिएको मन्त्री श्रेष्ठले बताए । ‘हाम्रो नुवाकोटको ट्याक्टिकल अफिसले सक्रियरुपमा काम गरेको छ ।
पूरा पढ्नुहोस्
नेपालीRatopati

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म साढे ६ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भदौ १२ गतेसम्म कोषमा कुल ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ जम्मा

पूरा पढ्नुहोस्
नेपालीNews24 Nepal

SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en वेबसाइट: www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNew

यहीँ हेर्नुहोस्
नेपालीRatopati

काठमाडौँ । नेपाली कांग्रेस १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक आगामी भाद्र १७ गते बुधबार बस्ने भएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको हो। शनिबार जारी सूचना अनुसार उक्त बैठकमा १४ औँ महाधिवेशनबाट

पूरा पढ्नुहोस्
नेपालीImage Channel

सरकारलाई डा.धनञ्जय रेग्मीको सुझाव | पूरा कार्यक्रम हेर्न ▶️: https://youtu.be/HVgkISh9zJ0 #HotSeat #imagechannelhd #DrDhananjayaRegmi #RasuwaFlood #LangtangFlood #RasuwaFloodUpdate #NepalFlood #FloodRisk Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is strictly prohibited and

यहीँ हेर्नुहोस्
नेपालीRatopati

काठमाडौँ । भोटेकोशीको बाढीले मुलुक स्तब्ध भएको मौका छोपेर सरकारले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार प्रेस विज्ञप्ति जारी

पूरा पढ्नुहोस्
नेपालीRatopati

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रिया रोक्न उत्प्रेषणको माग राख्दै दर्ता गराएको

पूरा पढ्नुहोस्
नेपालीNews24 Nepal

SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en वेबसाइट: www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNew

यहीँ हेर्नुहोस्
नेपालीOnline Khabar

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिले १७ भदौका लागि बैठक बोलाएको हो ।

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार विज्ञप्ति जारी गरेर कार्यतालिका ल्याउने बताएका छन् ।

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

१२ भदौ, काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार राहत कोषमा क्यूआर कोडमार्फत तथा सरकारले तोकेको अनलाइन प्रणालीबाट समेत रकम जम्मा गर्न सकिनेछ । मन्त्रा

पूरा पढ्नुहोस्
नेपालीNepal News

हेटौँडा। रसुवा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ। प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइने आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जान

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

परराष्ट्रमन्त्री शिशिर खनालले विपद्‌बाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताएका छन्। यसका लागि दाता सम्मेलन गर्ने सम्मको उनले संकेत गरेका छन् ।

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्रराष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताएका छन् ।

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

रसुवा बाढीपछि सम्पर्कविहीन भएका आफन्तको वास्तविक अवस्था थाहा नपाएपछि परिवारजनले खोजीका लागि सामाजिक सञ्जालमार्फत सरकारसँग हारगुहार गरेका छन् ।

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानाकर्षण गरेको छ । बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले तत्काल गर्नुपर्ने ९ कामको सूची नै बनाएर सरकारलाई बुझाएका छन् । शनिवार प्रधानमन्त्री बालेन्द्र शा

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेै यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर उनले सरकारले

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

१३ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १)

पूरा पढ्नुहोस्
नेपालीOnline Khabar

नेपाली सेनाले गरिरहेको हवाई उद्धार कार्य सराहनीय भए पनि रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न उनले माग गरेका छन्।

पूरा पढ्नुहोस्
नेपालीBBC News Nepali

त्रिशूली बाढीपछि सरकारका प्राथमिकता र योजना केके छन्? सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग कुराकानी अन्तर्वार्ता : फणीन्द्र दाहाल/सृजना श्रेष्ठ #BBCNepali #BBCNepaliSewa #NepalFlood #BikramTimilsina

यहीँ हेर्नुहोस्
नेपालीHimalaya TV

शोको बारेमा ... हाम्रो बारेमा हिमालय टेलिभिजन, शक्तिशाली हिमालयको नामबाट नामाकरण गरिएको एक च्यानल हो जसमा प्रसारणको परम्परागत प्रचलनभन्दा बाहिरको दृष्टिकोण छ। हाम्रो महत्वाकांक्षा देखाउने मात्र होइन मानवीय समस्याको चेतना जगाउने र बहुसांस्कृतिक समाजको विषम आवश्यकतालाई अँगाल्ने पनि हो। हिमालय टेलिभिजन

यहीँ हेर्नुहोस्
नेपालीHamro Patro
पूरा पढ्नुहोस्
नेपालीCanada Nepal

प्रतिनिधि सभा बैठक ||🔴LIVE ||

यहीँ हेर्नुहोस्